EDV Pre-Booking (DV Lottery)

EDV को लागि photo, विवरण र कागजात अहिल्यै तयार गरेर राख्नुहोस् — EDV खुल्नेबित्तिकै ७ दिनभित्र आधिकारिक US DV website मा तपाईंको आवेदन हामी पेश गर्छौं। US Electronic Registration Fee (USD 1) price मै समावेश।

रु 500EDV खुलेको ७ दिनभित्र आवेदन
Pre-Booking (प्रति व्यक्ति) · रु 500
⏰ Reminder सेट गर्नुहोस्

🧾 Billing under: Digital Solution Pvt. Ltd.

कसरी काम हुन्छ?

  1. विवरण र photo पठाउनुहोस् — photo guideline अनुसार हामी verify र edit गर्छौं
  2. रु ५०० booking शुल्क तिर्नुहोस्
  3. EDV खुलेपछि ७ दिनभित्र हामी आवेदन पेश गर्छौं
  4. Confirmation page र registration copy WhatsApp/Email बाट पाउनुहुन्छ

FAQ

को apply गर्न योग्य छ?

पछिल्लो २ वर्षभित्र १२ कक्षा पास भए पुग्छ। यो वर्षदेखि पासपोर्ट अनिवार्य छैन र उमेरको कुनै सीमा छैन।

पुरानो photo चल्छ?

चल्दैन — पुरानो EDV photo प्रयोग गरे आवेदन अयोग्य हुन्छ। नयाँ खिच्नुहोस्, वा हाम्रो office (बिरौटा, पोखरा) मा खिचाउन सक्नुहुन्छ।

विदेशबाट apply गर्न मिल्छ?

मिल्छ — WhatsApp बाट विवरण पठाए पुग्छ, बाँकी सबै हामी गर्छौं।

चाहिने Documents

  • नागरिकता / NID / पासपोर्ट मध्ये कुनै एकको scan
  • आफ्नो र परिवारका सबै सदस्यको नयाँ EDV photo (2x2 inch, white background)
  • व्यक्तिगत विवरण र परिवार विवरण

तपाईंले के पाउनुहुन्छ

  • US DV system मा दर्ता भएको आवेदन
  • Confirmation number सहितको copy

महत्वपूर्ण कुरा

Booking शुल्क फिर्ता हुँदैन। EDV खुल्ने मिति अमेरिकी सरकारले घोषणा गर्छ।

🔒 सुरक्षित Service

Documents सुरक्षित रहन्छन् र तपाईं + हाम्रो टोलीले मात्र देख्न सक्छ। Order को हरेक step dashboard मा live track हुन्छ।