Documentation Services

सरकारी र आधिकारिक कागजात — अनलाइनबाटै

IDP, श्रम स्वीकृति, PCC, SSF, CV लगायतका कागजात सम्बन्धी सेवा — document upload गर्नुहोस्, payment गर्नुहोस्, तयार भएपछि dashboard बाटै download गर्नुहोस्।

International Driving Permit (IDP)

International Driving Permit (IDP)

रु 11,000 देखि

नेपाली license बाट १५०+ देशमा मान्य International Driving Permit — apply देखि घरसम्म delivery को पूरा जिम्मा हाम्रो। Apply गरेको २ दिनभित्रै digital copy (PDF booklet) पाउनुहुन्छ।

Digital copy २ दिन · courier ७–४० दिन📄 4 documents
Normal · १ वर्ष · रु 11,000Normal · २ वर्ष · रु 12,000Normal · ३ वर्ष · रु 13,000Fast Courier · १ वर्ष · रु 16,000Fast Courier · २ वर्ष · रु 17,000Fast Courier · ३ वर्ष · रु 18,000
🧾 Billing under: Digital Solution Pvt. Ltd.
Urgent License Printing

विदेश जानुअघि license urgent print गर्नुपर्ने अवस्थामा same-day processing सहयोग।

Same-day (कागजात पुगेपछि)📄 2 documents
🧾 Billing under: Digital Solution Pvt. Ltd.

✈️ Foreign Employment / Shram Services

यो category हेर्नुहोस् →
पुनः श्रम स्वीकृति (Online Re-Shram)

विदेशमै बसेर वा बिदामा नेपाल आएर फेरि उही देश फर्कँदा चाहिने Labour Permit — कागजातको list देखि apply सम्म सबै हामी गरिदिन्छौं। श्रम expire हुनु ९० दिन अगाडि नै renew गर्नुपर्छ।

१–२ कार्य दिन📄 6 documents
उमेर १८–३५ वर्ष · रु 8,216उमेर ३६–५० वर्ष · रु 9,149उमेर ५१–६४ वर्ष · रु 12,971
🧾 Billing under: Digital Solution Pvt. Ltd.
SSF KYC & Contribution

सामाजिक सुरक्षा कोष (SSF) को KYC verification र तपाईंले चाहेको महिनाको योगदान जम्मा — बैंकको झन्झट छैन, सबै काम हामी गरिदिन्छौं।

१–२ कार्य दिन📄 3 documents
🧾 Billing under: Digital Solution Pvt. Ltd.

🏛️ Police & Government Documents

यो category हेर्नुहोस् →
Police Clearance Report (PCC)

Police Clearance Report (PCC)

रु 700 देखि

नेपाल प्रहरीको चारित्रिक प्रमाणपत्र (Police Report) — विदेश जाँदा Visit, Work वा PR का लागि चाहिने। Consular stamp सहित वा बिना, दुवै option।

१–३ कार्य दिन📄 3 documents
Police Report मात्र · रु 700Report + Consular Stamp · रु 1,200Consular Stamp मात्र · रु 700
🧾 Billing under: Digital Solution Pvt. Ltd.
Professional CV & Cover Letter

Professional CV & Cover Letter

रु 300 देखि

Europass format को professional CV, cover letter र visual CV — employer-ready format मा। Job application form fill-up सेवा पनि।

१–२ कार्य दिन📄 3 documents
Europass CV · रु 1,000Europass Cover Letter · रु 500CV + Cover Letter Combo · रु 1,300Visual CV (Modern Design) · रु 500Job Application Form Fillup · रु 300
🧾 Billing under: Digital Solution Pvt. Ltd.

📄 Online Form & Document Services

यो category हेर्नुहोस् →
EDV Pre-Booking (DV Lottery)

EDV को लागि photo, विवरण र कागजात अहिल्यै तयार गरेर राख्नुहोस् — EDV खुल्नेबित्तिकै ७ दिनभित्र आधिकारिक US DV website मा तपाईंको आवेदन हामी पेश गर्छौं। US Electronic Registration Fee (USD 1) price मै समावेश।

EDV खुलेको ७ दिनभित्र आवेदन📄 4 documents
🧾 Billing under: Digital Solution Pvt. Ltd.

अरू Section

खोजेको भेटिएन?

जुनसुकै digital काम — हामीलाई custom request पठाउनुहोस्।

Custom Request पठाउनुहोस्