SSF KYC & Contribution
सामाजिक सुरक्षा कोष (SSF) को KYC verification र तपाईंले चाहेको महिनाको योगदान जम्मा — बैंकको झन्झट छैन, सबै काम हामी गरिदिन्छौं।
🧾 Billing under: Digital Solution Pvt. Ltd.
कसरी काम हुन्छ?
- Documents र विवरण पठाउनुहोस्
- Payment गर्नुहोस्
- हामीले KYC verify गराइदिन्छौं
- चाहेको महिनाको योगदान कोषमा जम्मा हुन्छ
FAQ
SSF बाट के फाइदा पाइन्छ?
KYC गरेर ३ महिनाको योगदान पुगेपछि रु १ लाख २५ हजारसम्मको उपचार खर्च, जटिल रोगको उपचार सहायता र pension सुविधा — श्रीमान्/श्रीमती र १८ वर्षमुनिका सन्तानका लागि समेत लागू हुन्छ।
योगदान रकम कति हो?
रु २५९६ प्रति महिना। तपाईंले चाहेको महिना संख्याको रकम हामी जम्मा गरिदिन्छौं (सेवा शुल्क रु १००० बाहेक)।
चाहिने Documents
- नागरिकता
- राष्ट्रिय परिचयपत्र (NID)
- पासपोर्ट
- Passport size photo (सफा)
- श्रीमान्/श्रीमतीको नागरिकता र विवाह प्रमाणपत्र (विवाहित भए)
- सन्तानको photo + जन्म दर्ता (भए)
तपाईंले के पाउनुहुन्छ
- SSF KYC verification
- योगदान जम्मा भएको प्रमाण
महत्वपूर्ण कुरा
श्रम स्वीकृति लिँदा १ महिनाको SSF योगदान भइसकेको हुन्छ — KYC पछि नियमित योगदानले सुविधा सुरु हुन्छ।
🔒 सुरक्षित Service
Documents सुरक्षित रहन्छन् र तपाईं + हाम्रो टोलीले मात्र देख्न सक्छ। Order को हरेक step dashboard मा live track हुन्छ।
सम्बन्धित Services
पुनः श्रम स्वीकृति (Online Re-Shram)
रु 8,216 देखिविदेशमै बसेर वा बिदामा नेपाल आएर फेरि उही देश फर्कँदा चाहिने Labour Permit — कागजातको list देखि apply सम्म सबै हामी गरिदिन्छौं। श्रम expire हुनु ९० दिन अगाडि नै renew गर्नुपर्छ।