पुनः श्रम स्वीकृति (Online Re-Shram)

विदेशमै बसेर वा बिदामा नेपाल आएर फेरि उही देश फर्कँदा चाहिने Labour Permit — कागजातको list देखि apply सम्म सबै हामी गरिदिन्छौं। श्रम expire हुनु ९० दिन अगाडि नै renew गर्नुपर्छ।

रु 8,216 देखि१–२ कार्य दिन
उमेर १८–३५ वर्ष · रु 8,216उमेर ३६–५० वर्ष · रु 9,149उमेर ५१–६४ वर्ष · रु 12,971
⏰ Reminder सेट गर्नुहोस्

🧾 Billing under: Digital Solution Pvt. Ltd.

कसरी काम हुन्छ?

  1. Documents पठाउनुहोस् — तपाईंको देश अनुसारको exact list हामी दिन्छौं
  2. Online payment गर्नुहोस्
  3. हामीले form भरेर apply गरिदिन्छौं
  4. श्रम स्वीकृतिको digital copy पाउनुहुन्छ

FAQ

कुन अवस्थामा पुनः श्रम चाहिन्छ?

श्रम सकिएर विदेशमै बसिरहँदा, कम्पनी परिवर्तन गर्दा, वा बिदामा नेपाल आएर फेरि त्यही देश फर्कँदा — तीनै अवस्थामा अनिवार्य छ।

Price किन उमेर अनुसार फरक छ?

म्यादी बिमा (term insurance) उमेर अनुसार फरक पर्छ। कल्याणकारी कोष रु १५००, SSF रु २५९६ (१ महिना) र सेवा + banking शुल्क रु ७०० सबैका लागि समान हो।

देश अनुसार कागजात फरक हुन्छ?

हुन्छ — Qatar, Saudi, UAE, Kuwait, Malaysia, Japan लगायत हरेक देशको छुट्टै list छ। Order गरेपछि हामी तपाईंको देश अनुसारको list पठाउँछौं।

चाहिने Documents

  • Visa / Resident card (front + back)
  • Passport को main ID page
  • Arrival र Departure stamp को स्पष्ट photo
  • नागरिकता
  • Employment contract (कम्पनी फेरिएको भए)
  • Flight ticket (हाल नेपालमा हुनुहुन्छ भने)

तपाईंले के पाउनुहुन्छ

  • Online श्रम स्वीकृति (Labour Permit)
  • १ महिनाको SSF योगदान समावेश
  • सबै रसिद र प्रमाण

महत्वपूर्ण कुरा

No hidden charge — कल्याणकारी कोष, SSF (१ महिना), बिमा र सेवा शुल्क सबै price मा समावेश। SSF योगदान महिना थप्न चाहे रु २५९६ प्रति महिना थपिन्छ।

🔒 सुरक्षित Service

Documents सुरक्षित रहन्छन् र तपाईं + हाम्रो टोलीले मात्र देख्न सक्छ। Order को हरेक step dashboard मा live track हुन्छ।

सम्बन्धित Services

SSF KYC & Contribution

सामाजिक सुरक्षा कोष (SSF) को KYC verification र तपाईंले चाहेको महिनाको योगदान जम्मा — बैंकको झन्झट छैन, सबै काम हामी गरिदिन्छौं।

१–२ कार्य दिन📄 3 documents
🧾 Billing under: Digital Solution Pvt. Ltd.