Legal

Digital Solution account delete गर्ने

आफ्नो account र व्यक्तिगत विवरण जुनसुकै बेला delete गर्न अनुरोध गर्न सक्नुहुन्छ, app बाट वा जुनसुकै browser बाट।

कसरी अनुरोध गर्ने

  1. आफ्नो account मा sign in गर्नुहोस् (app मा वा digitalsolutionnepal.com मा)।
  2. Profile खोल्नुहोस्, तल "मेरो account delete गर्ने" भेट्नुहुन्छ।
  3. "Account delete गर्न अनुरोध गर्नुहोस्" थिचेर अनुरोध पठाउनुहोस्।

अनुरोध गर्न sign in गर्नुहोस्

Sign in गर्न सक्नुहुन्न? Account को email बाट mail@digitalsolutionnepal.com मा लेख्नुहोस्।

के delete हुन्छ

कानूनले राख्न लगाउने कुरा

अनुरोधको ३० दिनभित्र सक्छौं र email बाट पुष्टि गर्छौं। Encrypted backup आफ्नो नियमित समयमा हट्छन्।

Privacy Policy

Delete your account | Digital Solution Pvt. Ltd.