Privacy Policy र Terms
अन्तिम update: October 2026
विस्तृत पढ्न: Privacy Policy · Terms & Conditions · Refund Policy
Privacy Policy
Digital Solution Pvt. Ltd. ले तपाईंको व्यक्तिगत जानकारी service delivery का लागि मात्र प्रयोग गर्छ।
- तपाईंले upload गरेका documents encrypted storage मा सुरक्षित रहन्छन् र तपाईं + हाम्रो authorized टोलीले मात्र हेर्न सक्छ।
- तपाईंको नाम, phone, email order प्रक्रिया र सूचना (notification) का लागि मात्र प्रयोग हुन्छ।
- हामी तपाईंको data तेस्रो पक्षलाई बेच्दैनौं।
- Payment card/wallet को विवरण हामीले भण्डारण गर्दैनौं — payment सिधै Khalti/eSewa/Hamro Pay मार्फत, र card (उपलब्ध भएमा) Stripe मार्फत हुन्छ।
- Account delete गर्न चाहनुभए support मा सम्पर्क गर्नुहोस् — order पूरा भएपछि तपाईंको documents हटाउन अनुरोध गर्न सकिन्छ।
Terms & Conditions
- Order गर्दा दिइएको जानकारी र documents सही हुनुपर्छ — गलत जानकारीबाट हुने ढिलाइ/अस्वीकृतिको जिम्मा ग्राहकको हुन्छ।
- Processing time अनुमानित हो — सरकारी कार्यालय/तेस्रो पक्षको ढिलाइ हाम्रो नियन्त्रणभन्दा बाहिर हुन्छ।
- हामी सहयोग/प्रक्रिया सेवा दिन्छौं — सरकारी निर्णय (approve/reject) सम्बन्धित निकायको अधिकार हो।
- गैरकानुनी वा नक्कली document सम्बन्धी काम हामी गर्दैनौं।
Refund / Cancellation Policy
- काम सुरु हुनुअघि (status: Pending) order cancel गर्न सकिन्छ — भुक्तानी भएको भए पूरा refund।
- काम सुरु भइसकेपछि (Processing) भएको खर्च कटाएर बाँकी refund हुन्छ।
- हाम्रो कारणले service दिन नसकिए पूरा refund।
- Refund सामान्यतया ३–७ कार्य दिनभित्र सोही माध्यमबाट फिर्ता हुन्छ।
Payment Policy
- Khalti, eSewa र Hamro Pay बाट online payment तुरुन्तै verify हुन्छ।
- Bank transfer/QR बाट गरेको payment receipt upload गरेपछि टोलीले verify गर्छ।
- Quote-based service मा price confirm भएपछि मात्र payment गर्नुहोस्।
- हरेक payment को record order timeline मा सुरक्षित रहन्छ।