Documentation, Course, Business र Digital Tools — सबै एउटै Platform मा।

Online order, सुरक्षित payment र हरेक step को tracking — एउटै account बाट।

1,804+Order पूरा
🔒सुरक्षित payment
LiveOrder tracking

हाम्रा सेवाहरू

डकुमेन्टेसन सेवाहरु

सरकारी र आधिकारिक कागजात — अनलाइनबाटै

सबै हेर्नुहोस् (8) →

International Driving Permit (IDP)

🔒 हेर्न sign in

मान्य नेपाली driving licence बाट International Driving Permit बनाउने service, जसमा application support, digital PDF copy र printed booklet courier delivery समावेश हुन्छ।

⏱ Digital PDF 2 दिनमा · printed booklet courier बाट 7-40 दिन📄 4 documents
6 package उपलब्ध · 🧾 Billing under: Narikot Digital Pvt. Ltd.

FEIMS मार्फत re-entry labour permit renewal का लागि document review, online filing support र welfare fund, insurance तथा SSF payment guidance सहितको सेवा।

⏱ Complete documents र payment verification भएपछि सामान्यतया 1-2 working days📄 6 documents
3 package उपलब्ध · 🧾 Billing under: Digital Solution Pvt. Ltd.

नेपाल प्रहरीको चारित्रिक प्रमाणपत्र (Police Report) — विदेश जाँदा Visit, Work वा PR का लागि चाहिने। Consular stamp सहित वा बिना, दुवै option।

⏱ १–३ कार्य दिन📄 5 documents
4 package उपलब्ध · 🧾 Billing under: Digital Solution Pvt. Ltd.

सामाजिक सुरक्षा कोष (SSF) को KYC verification र तपाईंले चाहेको महिनाको योगदान जम्मा — बैंकको झन्झट छैन, सबै काम हामी गरिदिन्छौं।

⏱ १–२ कार्य दिन📄 6 documents
🧾 Billing under: Digital Solution Pvt. Ltd.

Europass CV and Cover Letter

रु 1,000 देखि

व्यावसायिक CV, Europass ढाँचा र कभर लेटर लेखन Service।

⏱ 1-2 Days📄 4 documents
2 package उपलब्ध · 🧾 Billing under: Digital Solution Pvt. Ltd.

स्पष्ट मार्गदर्शन, सुरक्षित व्यवस्थापन र प्रक्रियाभर नियमित जानकारीसहित आवश्यक कागजातहरू यूएई दूतावास तथा मोफाबाट प्रमाणीकरण गराउनुहोस्।

⏱ 10-15 Days📄 2 documents
🧾 Billing under: Digital Solution Pvt. Ltd.

विदेश जानुअघि license urgent print गर्नुपर्ने अवस्थामा same-day processing सहयोग।

⏱ Same-day (कागजात पुगेपछि)📄 7 documents
🧾 Billing under: Digital Solution Pvt. Ltd.

Recommendation Letter Format

Price सोध्नुहोस्

Recommendation letter draft/format तयारी।

⏱ १-२ कार्य दिन📄 2 documents
🧾 Billing under: Digital Solution Pvt. Ltd.

तालिम र कोर्षहरु

AI, video editing र digital skills सिक्नुहोस्

सबै हेर्नुहोस् (2) →

AI Mastery Course

रु 7,000

काम, पढाइ, content creation, business र productivity मा AI practical रूपमा प्रयोग गर्न recorded lessons, monthly live Zoom sessions, guided exercises र instructor support सहितको course।

⏱ Payment verify भएपछि 24 घण्टा भित्र access🎬 24 वटा पाठ
🧾 Billing under: Digital Solution Pvt. Ltd.

१० दिनमै AI सिक्ने होइन, आफ्नो काममा प्रयोग गर्न सिक्नुहोस्! Rabin Paudel सँग नेपालीमा Live, २६ Oct राति ८ बजेदेखि। रु. ३,००० देखि।

⏱ १० Live class · २६ Oct – ४ Nov २०२६, राति ८ बजे📅 २०८३ कात्तिक ९ देखि
2 package उपलब्ध · 🧾 Billing under: Digital Solution Pvt. Ltd.

बिजनेशसम्बन्धी सेवाहरु

Meta Ads, digitalization र business consultation

सबै हेर्नुहोस् (2) →

Facebook (Meta) Ads Service

रु 1,500 देखि

Facebook, Instagram र Messenger मा targeted ads — strategy planning, creative design, audience targeting, optimization र weekly report सहितको पूरा सेवा। विदेशका नेपाली (diaspora) targeting पनि सम्भव।

⏱ Setup १–२ दिन📄 4 documents
3 package उपलब्ध · 🧾 Billing under: Digital Solution Pvt. Ltd.

Business Consultation with Rabin Paudel

Price सोध्नुहोस्

व्यवसाय digitalize गर्ने, brand promotion, content strategy र marketing बारे one-to-one consultation।

⏱ Appointment अनुसार📄 2 documents
🧾 Billing under: RABIN PAUDEL

टुल्स र सब्सक्रिप्सन

तयारी tools, template र subscription

सबै हेर्नुहोस् (1) →

आफ्नो खातामा क्यान्भा प्रो सक्रिय गरी रोजेको सदस्यता अवधिभर प्रिमियम टेम्प्लेट, डिजाइन उपकरण, पृष्ठभूमि हटाउने सुविधा लगायत अन्य विशेषताहरू प्रयोग गर्नुहोस्।

⏱ Within 24 hours🔁 १ वर्ष
🧾 Billing under: Digital Solution Pvt. Ltd.

कसरी काम गर्छ?

👤

1 Account खोल्नुहोस्

Email र phone number — १ मिनेटमै तयार।

🛒

2 Service Order गर्नुहोस्

Package छान्नुहोस्, documents upload गर्नुहोस्।

💳

3 Payment गर्नुहोस्

Khalti / eSewa / Hamro Pay अनलाइन, वा bank र cash।

📦

4 Track र Download

Live status; तयार file dashboard बाट download।

हामी के-के गर्छौं

आफ्नो काम अनुसारको section छान्नुहोस्।

🌏 विदेशमा हुनुहुन्छ?

घर नफर्की नेपालको कागजपत्र बनाउनुहोस्। Online order गर्नुहोस्; नेपालमा परिवारले payment गर्न सक्छन्।

कसरी हुन्छ हेर्नुहोस्

Service भेटिएन?

जुनसुकै digital काम — हामीलाई custom request पठाउनुहोस्।

Custom Request पठाउनुहोस्
Documentation, Courses, Business & Digital Tools Online | Digital Solution Pvt. Ltd.