Documentation, Course, Business र Digital Tools — सबै एउटै Platform मा।

Online order, सुरक्षित payment र हरेक step को tracking — एउटै account बाट।

262+Order पूरा
🔒सुरक्षित payment
LiveOrder tracking

हाम्रा सेवाहरू

डकुमेन्टेसन सेवाहरु

सरकारी र आधिकारिक कागजात — अनलाइनबाटै

सबै हेर्नुहोस् (8) →

International Driving Permit (IDP)

🔒 हेर्न sign in

मान्य नेपाली driving licence बाट International Driving Permit बनाउने service, जसमा application support, digital PDF copy र printed booklet courier delivery समावेश हुन्छ।

⏱ Digital PDF 2 दिनमा · printed booklet courier बाट 7-40 दिन📄 4 documents
6 package उपलब्ध · 🧾 Billing under: Narikot Digital Pvt. Ltd.

FEIMS मार्फत re-entry labour permit renewal का लागि document review, online filing support र welfare fund, insurance तथा SSF payment guidance सहितको सेवा।

⏱ Complete documents र payment verification भएपछि सामान्यतया 1-2 working days📄 6 documents
3 package उपलब्ध · 🧾 Billing under: Digital Solution Pvt. Ltd.

नेपाल प्रहरीको चारित्रिक प्रमाणपत्र (Police Report) — विदेश जाँदा Visit, Work वा PR का लागि चाहिने। Consular stamp सहित वा बिना, दुवै option।

⏱ १–३ कार्य दिन📄 5 documents
3 package उपलब्ध · 🧾 Billing under: Digital Solution Pvt. Ltd.

सामाजिक सुरक्षा कोष (SSF) को KYC verification र तपाईंले चाहेको महिनाको योगदान जम्मा — बैंकको झन्झट छैन, सबै काम हामी गरिदिन्छौं।

⏱ १–२ कार्य दिन📄 6 documents
🧾 Billing under: Digital Solution Pvt. Ltd.

Europass CV and Cover Letter

रु 1,000 देखि

व्यावसायिक CV, Europass ढाँचा र कभर लेटर लेखन Service।

⏱ 1-2 Days📄 4 documents
2 package उपलब्ध · 🧾 Billing under: Digital Solution Pvt. Ltd.

स्पष्ट मार्गदर्शन, सुरक्षित व्यवस्थापन र प्रक्रियाभर नियमित जानकारीसहित आवश्यक कागजातहरू यूएई दूतावास तथा मोफाबाट प्रमाणीकरण गराउनुहोस्।

⏱ 10-15 Days📄 2 documents
🧾 Billing under: Digital Solution Pvt. Ltd.

विदेश जानुअघि license urgent print गर्नुपर्ने अवस्थामा same-day processing सहयोग।

⏱ Same-day (कागजात पुगेपछि)📄 7 documents
🧾 Billing under: Digital Solution Pvt. Ltd.

Recommendation Letter Format

Price सोध्नुहोस्

Recommendation letter draft/format तयारी।

⏱ १-२ कार्य दिन📄 2 documents
🧾 Billing under: Digital Solution Pvt. Ltd.

तालिम र कोर्षहरु

AI, video editing र digital skills सिक्नुहोस्

सबै हेर्नुहोस् (2) →

यस बडादसैँको अवसरमा Digital Solution द्वारा अक्टोबर १७ मा आयोजना हुने निःशुल्क प्रत्यक्ष AI प्रशिक्षणमा सहभागी हुनुहोस्। यस विशेष प्रशिक्षणमा ChatGPT, Gemini, Claude, Canva लगायतका आधुनिक AI उपकरणहरूको व्यावहारिक प्रयोग, आकर्षक फोटो तथा भिडियो निर्माण, दैनिक कार्यमा उत्पादकता वृद्धि र व्यवसाय प्रवर्द्धनमा AI को उपयोग गर्ने तरिकाहरू सिक्नुहोस्। 🎓 विद्यार्थी, शिक्षक, कर्मचारी, Content Creator तथा व्यवसायी सबैका लागि उपयोगी अवसर!

⏱ 2 hour📅 २०८३ असोज ३१ देखि
🧾 Billing under: Digital Solution Pvt. Ltd.

AI Mastery Course

पहिले रु 20,000, अहिले रु 15,000 रु 5,000 बचत

काम, पढाइ, content creation, business र productivity मा AI practical रूपमा प्रयोग गर्न recorded lessons, monthly live Zoom sessions, guided exercises र instructor support सहितको course।

⏱ Payment verify भएपछि 24 घण्टा भित्र access🎬 24 वटा पाठ
🧾 Billing under: Digital Solution Pvt. Ltd.

बिजनेशसम्बन्धी सेवाहरु

Meta Ads, digitalization र business consultation

सबै हेर्नुहोस् (2) →

Facebook (Meta) Ads Service

रु 1,500 देखि

Facebook, Instagram र Messenger मा targeted ads — strategy planning, creative design, audience targeting, optimization र weekly report सहितको पूरा सेवा। विदेशका नेपाली (diaspora) targeting पनि सम्भव।

⏱ Setup १–२ दिन📄 4 documents
3 package उपलब्ध · 🧾 Billing under: Digital Solution Pvt. Ltd.

Business Consultation with Rabin Paudel

Price सोध्नुहोस्

व्यवसाय digitalize गर्ने, brand promotion, content strategy र marketing बारे one-to-one consultation।

⏱ Appointment अनुसार📄 2 documents
🧾 Billing under: RABIN PAUDEL

टुल्स र सब्सक्रिप्सन

तयारी tools, template र subscription

सबै हेर्नुहोस् (1) →

आफ्नो खातामा क्यान्भा प्रो सक्रिय गरी रोजेको सदस्यता अवधिभर प्रिमियम टेम्प्लेट, डिजाइन उपकरण, पृष्ठभूमि हटाउने सुविधा लगायत अन्य विशेषताहरू प्रयोग गर्नुहोस्।

⏱ Within 24 hours🔁 १ वर्ष
🧾 Billing under: Digital Solution Pvt. Ltd.

कसरी काम गर्छ?

👤

1 Account खोल्नुहोस्

Email र phone number — १ मिनेटमै तयार।

🛒

2 Service Order गर्नुहोस्

Package छान्नुहोस्, documents upload गर्नुहोस्।

💳

3 Payment गर्नुहोस्

Khalti / eSewa / Hamro Pay अनलाइन, वा bank र cash।

📦

4 Track र Download

Live status; तयार file dashboard बाट download।

हामी के-के गर्छौं

आफ्नो काम अनुसारको section छान्नुहोस्।

🌏 विदेशमा हुनुहुन्छ?

घर नफर्की नेपालको कागजपत्र बनाउनुहोस्। Online order गर्नुहोस्; नेपालमा परिवारले payment गर्न सक्छन्।

कसरी हुन्छ हेर्नुहोस्

Service भेटिएन?

जुनसुकै digital काम — हामीलाई custom request पठाउनुहोस्।

Custom Request पठाउनुहोस्