जहिले पनि माथिको menu बाट बदल्न सकिन्छ।
1 / 10काम, पढाइ, content creation, business र productivity मा AI practical रूपमा प्रयोग गर्न recorded lessons, monthly live Zoom sessions, guided exercises र instructor support सहितको course।
उत्पादकता, कन्टेन्ट निर्माण र व्यवसाय वृद्धिका लागि व्यावहारिक एआई उपकरणहरू सिक्न अक्टोबर ११ मा आयोजना हुने हाम्रो निःशुल्क अनलाइन एआई मास्टरक्लासमा सहभागी हुनुहोस्।
🧾 Billing under: Digital Solution Pvt. Ltd.
Recorded course · आफ्नै गतिमा सिक्नुहोस् · हाम्रो learning portal मा access
मिल्ने बेला पाठ हेर्नुहोस्। प्रश्न भए order page बाट लेख्नुहोस्।
यो course विद्यार्थी, professional, entrepreneur, freelancer, content creator र business owner हरूका लागि हो, जसले दैनिक काम, content creation, business operation, study, research र productivity मा AI practical रूपमा प्रयोग गर्न चाहन्छन्। Beginner हरूले पनि सजिलै सुरु गर्न सक्छन्।
Main lessons recorded हुन्छन्, त्यसैले तपाईं आफ्नो समय अनुसार पढ्न सक्नुहुन्छ। Guidance, practice र questions का लागि हरेक महिना 1-2 live Zoom sessions पनि हुन्छन्।
मिल्छ। यो beginner-friendly course हो, जहाँ basic prompt देखि real work र business workflow सम्म step by step सिकाइन्छ।
Payment verification भएपछि 24 घण्टा भित्र course access उपलब्ध गराइन्छ। Order गर्दा सही email र WhatsApp number राख्नुहोस्।
Zoom session date, joining link र instructions प्रत्येक live session अघि email वा WhatsApp मार्फत share गरिन्छ।
Smartphone वा computer, stable internet connection, email address र live session का लागि Zoom access चाहिन्छ।
हो। यो course writing, planning, content creation, research, automation ideas, customer support र business productivity मा AI practical प्रयोग गर्न केन्द्रित छ।
कृपया सही email र WhatsApp number राख्नुहोस्। Payment verification भएपछि 24 घण्टा भित्र course access share गरिन्छ। Live Zoom dates, joining links र course instructions अलग share गरिन्छ।
Documents सुरक्षित रहन्छन् र तपाईं + हाम्रो टोलीले मात्र देख्न सक्छ। Order को हरेक step dashboard मा live track हुन्छ।