तालिम र कोर्षहरु

AI, video editing र digital skills सिक्नुहोस्

Digital Solution का live training र recorded course — यहीँबाट enroll र payment गर्नुहोस्।

AI Mastery Course

रु 7,000

काम, पढाइ, content creation, business र productivity मा AI practical रूपमा प्रयोग गर्न recorded lessons, monthly live Zoom sessions, guided exercises र instructor support सहितको course।

⏱ Payment verify भएपछि 24 घण्टा भित्र access🎬 24 वटा पाठ
🧾 Billing under: Digital Solution Pvt. Ltd.

१० दिनमै AI सिक्ने होइन, आफ्नो काममा प्रयोग गर्न सिक्नुहोस्! Rabin Paudel सँग नेपालीमा Live, २६ Oct राति ८ बजेदेखि। रु. ३,००० देखि।

⏱ १० Live class · २६ Oct – ४ Nov २०२६, राति ८ बजे📅 २०८३ कात्तिक ९ देखि
2 package उपलब्ध · 🧾 Billing under: Digital Solution Pvt. Ltd.

अरू Module

खोजेको भेटिएन?

जुनसुकै digital काम — हामीलाई custom request पठाउनुहोस्।

Custom Request पठाउनुहोस्
तालिम र कोर्षहरु | Digital Solution Pvt. Ltd.