तालिम र कोर्षहरु

AI, video editing र digital skills सिक्नुहोस्

Digital Solution का live training र recorded course — यहीँबाट enroll र payment गर्नुहोस्।

AI Mastery Course

पहिले रु 20,000, अहिले रु 15,000 रु 5,000 बचत

काम, पढाइ, content creation, business र productivity मा AI practical रूपमा प्रयोग गर्न recorded lessons, monthly live Zoom sessions, guided exercises र instructor support सहितको course।

⏱ Payment verify भएपछि 24 घण्टा भित्र access🎬 24 वटा पाठ
🧾 Billing under: Digital Solution Pvt. Ltd.

यस बडादसैँको अवसरमा Digital Solution द्वारा अक्टोबर १७ मा आयोजना हुने निःशुल्क प्रत्यक्ष AI प्रशिक्षणमा सहभागी हुनुहोस्। यस विशेष प्रशिक्षणमा ChatGPT, Gemini, Claude, Canva लगायतका आधुनिक AI उपकरणहरूको व्यावहारिक प्रयोग, आकर्षक फोटो तथा भिडियो निर्माण, दैनिक कार्यमा उत्पादकता वृद्धि र व्यवसाय प्रवर्द्धनमा AI को उपयोग गर्ने तरिकाहरू सिक्नुहोस्। 🎓 विद्यार्थी, शिक्षक, कर्मचारी, Content Creator तथा व्यवसायी सबैका लागि उपयोगी अवसर!

⏱ 2 hour📅 २०८३ असोज ३१ देखि
🧾 Billing under: Digital Solution Pvt. Ltd.

अरू Module

खोजेको भेटिएन?

जुनसुकै digital काम — हामीलाई custom request पठाउनुहोस्।

Custom Request पठाउनुहोस्
तालिम र कोर्षहरु | Digital Solution Pvt. Ltd.