Custom Request

Service list मा भेटिएन?

समस्या छैन — हामी धेरैजसो digital काम गर्छौं। Custom request पठाउनुहोस्, हाम्रो टोलीले हेरेर price र समय सहित reply गर्छ।

  • कुनै पनि online form भर्ने काम
  • Document translate, edit वा format गर्ने
  • कुनै office/embassy को प्रक्रिया मा सहयोग
  • Website, design वा digital marketing को custom काम
  • अरू जुनसुकै digital service

Order form मा "नोट" मा आफ्नो कामको पूरा विवरण लेख्नुहोस् र सम्बन्धित documents upload गर्नुहोस्। Price confirm भएपछि मात्र payment गर्नुहोस्।

कसरी चल्छ?

  1. Custom request order गर्नुहोस् (payment पछि मात्र)
  2. टोलीले विवरण हेरेर price/समय dashboard मा पठाउँछ
  3. ठिक लागे payment गर्नुहोस्
  4. काम सकिएपछि file dashboard बाट download