Privacy Policy
तपाईंको जानकारी service delivery का लागि मात्र — बेच्ने/बाँड्ने काम हुँदैन।
१. हामी के जानकारी लिन्छौं
- Account विवरण: नाम, email, phone, देश र ठेगाना।
- Order सँग सम्बन्धित documents (license, passport, नागरिकता, photo आदि) — जुन service का लागि आवश्यक छ त्यति मात्र।
- Payment को reference/receipt — card/wallet को गोप्य विवरण हामी भण्डारण गर्दैनौं; online payment सिधै Khalti/eSewa/Hamro Pay मार्फत हुन्छ।
२. Documents को सुरक्षा
- Upload गरेका documents हाम्रो आफ्नै server मा सुरक्षित राखिन्छ — public link हुँदैन।
- तपाईं आफैं र हाम्रो authorized टोली (admin/staff) ले मात्र हेर्न सक्छ; हरेक access login बाट verify हुन्छ।
- Documents सम्बन्धित सरकारी निकाय/portal मा तपाईंको काम का लागि मात्र पेश गरिन्छ।
- Order पूरा भएपछि documents हटाइदिन अनुरोध गर्न सक्नुहुन्छ — support मा सम्पर्क गर्नुहोस्।
३. जानकारीको प्रयोग
- Order प्रक्रिया, status update र notification (email/SMS/push) पठाउन।
- सेवा सुधार्न आन्तरिक विश्लेषण — व्यक्तिगत विवरण बाहिर जाँदैन।
- कानुनी रूपमा अनिवार्य भएमा बाहेक तेस्रो पक्षलाई data दिइँदैन, बेचिँदैन।
४. तपाईंको अधिकार
- आफ्नो profile विवरण जहिले पनि हेर्न/सच्याउन सक्नुहुन्छ (Profile page बाट)।
- Account delete गर्न वा data हटाउन: mail@digitalsolutionnepal.com मा अनुरोध पठाउनुहोस्।
सम्बन्धित: Terms & Conditions · Refund Policy · Support