सबै Services
13 digital services — खोज्नुहोस्, छान्नुहोस्, order गर्नुहोस्।
International Driving Permit (IDP)
रु 11,000 देखिनेपाली license बाट १५०+ देशमा मान्य International Driving Permit — apply देखि घरसम्म delivery को पूरा जिम्मा हाम्रो। Apply गरेको २ दिनभित्रै digital copy (PDF booklet) पाउनुहुन्छ।
पुनः श्रम स्वीकृति (Online Re-Shram)
रु 8,216 देखिविदेशमै बसेर वा बिदामा नेपाल आएर फेरि उही देश फर्कँदा चाहिने Labour Permit — कागजातको list देखि apply सम्म सबै हामी गरिदिन्छौं। श्रम expire हुनु ९० दिन अगाडि नै renew गर्नुपर्छ।
Police Clearance Report (PCC)
रु 700 देखिनेपाल प्रहरीको चारित्रिक प्रमाणपत्र (Police Report) — विदेश जाँदा Visit, Work वा PR का लागि चाहिने। Consular stamp सहित वा बिना, दुवै option।
SSF KYC & Contribution
रु 1,000सामाजिक सुरक्षा कोष (SSF) को KYC verification र तपाईंले चाहेको महिनाको योगदान जम्मा — बैंकको झन्झट छैन, सबै काम हामी गरिदिन्छौं।
Professional CV & Cover Letter
रु 300 देखिEuropass format को professional CV, cover letter र visual CV — employer-ready format मा। Job application form fill-up सेवा पनि।
Urgent License Printing
रु 400विदेश जानुअघि license urgent print गर्नुपर्ने अवस्थामा same-day processing सहयोग।
EDV को लागि photo, विवरण र कागजात अहिल्यै तयार गरेर राख्नुहोस् — EDV खुल्नेबित्तिकै ७ दिनभित्र आधिकारिक US DV website मा तपाईंको आवेदन हामी पेश गर्छौं। US Electronic Registration Fee (USD 1) price मै समावेश।
Facebook (Meta) Ads Service
रु 1,500 देखिFacebook, Instagram र Messenger मा targeted ads — strategy planning, creative design, audience targeting, optimization र weekly report सहितको पूरा सेवा। विदेशका नेपाली (diaspora) targeting पनि सम्भव।
Online Ecommerce दर्ता
रु 1,000नयाँ नियमअनुसार online व्यवसाय दर्ता अनिवार्य छ — दर्ता प्रक्रिया हामी नै सम्पन्न गरिदिन्छौं, साथमा ३० मिनेटको विशेष online meeting मा नियम र प्रक्रियाबारे विस्तृत जानकारी।
10 Days Certified AI Training
रु 3,000 देखिRabin Paudel द्वारा १० दिनको live AI training — prompt engineering, ChatGPT/Gemini/Claude, content creation, image/video generation, office productivity र basic automation। Beginner-friendly, नेपाली भाषामा, certificate सहित। Registration: learnaiwithrabin.com
5 Days Live AI Training
रु 1,500५ दिनमा AI foundation, prompting, ChatGPT/Gemini/Google AI Studio, image-video-audio generation र Canva + AI agents — live demo र नेपाली examples सहित। Certificate सहित।
Basic Video Editing Course
Price सोध्नुहोस्Filmora, CapCut र AI tools बाट zero देखि professional editing — transitions, effects, audio, AI video generation, planning र scripting। Mobile app + lifetime access + certificate।
Business Consultation
Price सोध्नुहोस्व्यवसाय digitalize गर्ने, brand promotion, content strategy र marketing बारे one-to-one consultation।