Facebook (Meta) Ads Service

Facebook, Instagram र Messenger मा targeted ads — strategy planning, creative design, audience targeting, optimization र weekly report सहितको पूरा सेवा। विदेशका नेपाली (diaspora) targeting पनि सम्भव।

रु 1,500 देखिSetup १–२ दिन
Admin Setup (पहिलो पटक) · रु 2,000Photo Graphics (देखि) · रु 1,500Video Creative (देखि) · रु 5,000
⏰ Reminder सेट गर्नुहोस्

🧾 Billing under: Digital Solution Pvt. Ltd.

कसरी काम हुन्छ?

  1. Admin setup र strategy planning
  2. Creative तयार (photo/video)
  3. Audience targeting सेट गरेर ads सुरु
  4. Optimization र weekly report

FAQ

Ad budget कसरी तिरिन्छ?

$1 = रु १५५ को दरले, जति खर्च गर्ने हो त्यही अनुसार। Service charge ad spend को ३०% लाग्छ।

चाहिने Documents

  • Page को admin access
  • व्यवसाय / product को जानकारी
  • Target audience (उमेर, location, रुचि)
  • Ad budget

तपाईंले के पाउनुहुन्छ

  • पूरा ads setup + targeting
  • Creative (छानेको package अनुसार)
  • Weekly performance report

महत्वपूर्ण कुरा

Video creative रु ५००० देखि, photo graphics रु १५०० देखि सुरु — creative र budget अनुसार अन्तिम quote दिन्छौं।

🔒 सुरक्षित Service

Documents सुरक्षित रहन्छन् र तपाईं + हाम्रो टोलीले मात्र देख्न सक्छ। Order को हरेक step dashboard मा live track हुन्छ।

सम्बन्धित Services

Online Ecommerce दर्ता

नयाँ नियमअनुसार online व्यवसाय दर्ता अनिवार्य छ — दर्ता प्रक्रिया हामी नै सम्पन्न गरिदिन्छौं, साथमा ३० मिनेटको विशेष online meeting मा नियम र प्रक्रियाबारे विस्तृत जानकारी।

३–७ कार्य दिन📄 4 documents
🧾 Billing under: Digital Solution Pvt. Ltd.
Business Consultation

Business Consultation

Price सोध्नुहोस्

व्यवसाय digitalize गर्ने, brand promotion, content strategy र marketing बारे one-to-one consultation।

Appointment अनुसार📄 2 documents
🧾 Billing under: Digital Solution Pvt. Ltd.