Business Consultation
व्यवसाय digitalize गर्ने, brand promotion, content strategy र marketing बारे one-to-one consultation।
🧾 Billing under: Digital Solution Pvt. Ltd.
कसरी काम हुन्छ?
- Request पठाउनुहोस्
- हामी सम्पर्क गरेर appointment मिलाउँछौं
- Consultation session
FAQ
How long is a session?
It depends on the subject. We agree the length and the fee before we start.
चाहिने Documents
- व्यवसायको छोटो जानकारी
- के मा सहयोग चाहिएको हो
तपाईंले के पाउनुहुन्छ
- Actionable सुझाव र plan
महत्वपूर्ण कुरा
शुल्क विषय र समय अनुसार — quote का लागि सम्पर्क गर्नुहोस्।
🔒 सुरक्षित Service
Documents सुरक्षित रहन्छन् र तपाईं + हाम्रो टोलीले मात्र देख्न सक्छ। Order को हरेक step dashboard मा live track हुन्छ।
सम्बन्धित Services
Facebook (Meta) Ads Service
रु 1,500 देखिFacebook, Instagram र Messenger मा targeted ads — strategy planning, creative design, audience targeting, optimization र weekly report सहितको पूरा सेवा। विदेशका नेपाली (diaspora) targeting पनि सम्भव।
Online Ecommerce दर्ता
रु 1,000नयाँ नियमअनुसार online व्यवसाय दर्ता अनिवार्य छ — दर्ता प्रक्रिया हामी नै सम्पन्न गरिदिन्छौं, साथमा ३० मिनेटको विशेष online meeting मा नियम र प्रक्रियाबारे विस्तृत जानकारी।