नेपालको कागजपत्र, विदेशबाटै
Online order गर्नुहोस्, phone बाटै documents पठाउनुहोस्, नेपालमा दौडधुप हाम्रो team ले गर्छ। हरेक step तपाईं आफ्नो order page मा हेर्न सक्नुहुन्छ।
- 🌏 जुनसुकै देशबाट order
- 📱 Phone बाटै documents
- 📍 हरेक step online
आफ्नो देश छान्नुहोस्
तपाईंको देशको phone code, तपाईंको समयमा office hours र त्यहाँका मान्छेले धेरै order गर्ने सेवा।
विदेशबाट कसरी हुन्छ
1 Online order
तलबाट सेवा छानेर order गर्नुहोस्। जुनसुकै देशबाट केही मिनेटमै हुन्छ।
2 Documents पठाउनुहोस्
Order page मा सफा photo वा scan upload गर्नुहोस्, सजिलो भए WhatsApp मा पठाए पनि हुन्छ।
3 नेपालमा काम हामी गर्छौं
हाम्रो team ले तपाईंको तर्फबाट apply र follow-up गर्छ, अरू केही चाहिए तुरुन्तै भन्छ।
4 हातमा पाउनुहोस्
Digital copy order page मै आउँछ। Printed कागज तपाईंले दिएको ठेगानामा (जस्तै नेपालमा परिवारकहाँ) courier बाट जान्छ, वा office बाट लिन सकिन्छ।
📮 Printed कागज विदेशमै पठाउनुपर्ने हो? Order गर्नुअघि सोध्नुहोस्: सेवा अनुसार फरक पर्छ।
विदेशबाट धेरैले order गर्ने सेवा
कुन documents चाहिन्छ, कति पर्छ र कति समय लाग्छ — हरेक सेवा खोलेर हेर्नुहोस्।
नेपाल पुलिस रिपोर्ट (कन्सुलर छाप सहित)
रु 700 देखिनेपाल प्रहरीको चारित्रिक प्रमाणपत्र (Police Report) — विदेश जाँदा Visit, Work वा PR का लागि चाहिने। Consular stamp सहित वा बिना, दुवै option।
पुनः श्रम स्वीकृति / Labour Permit Renewal
रु 8,216 देखिFEIMS मार्फत re-entry labour permit renewal का लागि document review, online filing support र welfare fund, insurance तथा SSF payment guidance सहितको सेवा।
International Driving Permit (IDP)
🔒 हेर्न sign inमान्य नेपाली driving licence बाट International Driving Permit बनाउने service, जसमा application support, digital PDF copy र printed booklet courier delivery समावेश हुन्छ।
SSF KYC & Contribution
रु 1,000सामाजिक सुरक्षा कोष (SSF) को KYC verification र तपाईंले चाहेको महिनाको योगदान जम्मा — बैंकको झन्झट छैन, सबै काम हामी गरिदिन्छौं।
Professional CV & Cover Letter
रु 300 देखिEuropass format को professional CV, cover letter र visual CV — employer-ready format मा। Job application form fill-up सेवा पनि।
Europass CV and Cover Letter
रु 1,000 देखिव्यावसायिक CV, Europass ढाँचा र कभर लेटर लेखन Service।
विदेशबाट payment
👨👩👧 नेपालमा परिवारले तिर्न सक्छन्
Order गरेपछि order page बाट payment link share गर्नुहोस्। परिवारले account बिना Khalti, eSewa, mobile banking वा bank transfer बाट तिर्न सक्छन्। उनीहरूले order code, सेवा, तपाईंको पहिलो नाम र रकम मात्र देख्छन्।
📱 वा आफैं तिर्नुहोस्
Khalti, eSewa वा नेपाली bank app चलाउनुहुन्छ? Order page मै सधैं झैं तिर्नुहोस्; रकम नेपाली रुपैयाँमा हुन्छ।
हामी कहिले जवाफ दिन्छौं
हाम्रो office नेपाली समय (NPT, UTC+5:45) 10:00–18:00 खुला हुन्छ। WhatsApp वा website chat मा जुनसुकै बेला लेख्नुहोस्; office समयमा हाम्रो team को व्यक्तिले जवाफ दिनुहुन्छ।
शनि र नेपालको सार्वजनिक बिदामा बन्द।
| तपाईं कहाँ | त्यहाँको समयमा office |
|---|---|
| UAE, ओमान | 08:15 – 16:15 |
| कतार, साउदी, कुवेत, बहराइन | 07:15 – 15:15 |
| मलेसिया | 12:15 – 20:15 |
| जापान, दक्षिण कोरिया | 13:15 – 21:15 |
| बेलायत (UK) | 05:15 – 13:15 |
| अष्ट्रेलिया (सिड्नी) | 15:15 – 23:15 |
| अमेरिका (न्युयोर्क) | 00:15 – 08:15 |
धेरैले सोध्ने प्रश्न
नेपाल नआईकनै यो काम हुन्छ?
यो page का धेरैजसो सेवामा हुन्छ: online order गर्नुहोस्, documents digital रूपमा पठाउनुहोस्, तपाईंको तर्फबाट हामी apply गर्छौं। कुनै सरकारी प्रक्रियामा तपाईं वा परिवारको सदस्य आफैं उपस्थित हुनुपर्ने हुन सक्छ; हरेक सेवाको page मा के चाहिन्छ लेखिएको छ, शंका लागे order गर्नुअघि WhatsApp मा सोध्नुहोस्।
मेरो order को payment नेपालमा परिवारले गर्न मिल्छ?
मिल्छ। Order page बाट payment link share गर्नुहोस्। उनीहरूले account बिना तिर्न सक्छन् र order code, सेवा, तपाईंको पहिलो नाम र रकम मात्र देख्छन्।
कागजपत्र कसरी पाउने?
Digital copy order page मै download गर्न तयार हुन्छ। Printed कागज तपाईंले दिएको ठेगानामा courier बाट जान्छ, वा तपाईंले पठाएको मान्छेले office बाट लिन सक्छ। विदेशमै पठाउनुपर्ने भए पहिले सोध्नुहोस्।
कति समय लाग्छ?
हरेक सेवाको page मा सामान्यतया लाग्ने समय लेखिएको छ। सरकारी कार्यालयको गति अनुसार फरक पर्न सक्छ; order page मा हरेक step भएसँगै देखिन्छ।
मेरो विवरण सुरक्षित हुन्छ?
तपाईंका documents हाम्रो आफ्नै server मा public link बिना राखिन्छ। तपाईं र हाम्रो authorized team ले मात्र खोल्न सक्छ, र तपाईंकै काममा मात्र प्रयोग हुन्छ। Order पूरा भएपछि हटाइदिन अनुरोध गर्न सक्नुहुन्छ।
मलाई चाहिने सेवा list मा छैन भने?
Custom request पठाउनुहोस् वा WhatsApp मा लेख्नुहोस्। के चाहिन्छ र कुन देशमा हुनुहुन्छ भन्नुहोस्, सहयोग गर्न सकिन्छ कि सकिँदैन र कसरी, हामी भन्छौं।
कहाँबाट सुरु गर्ने थाहा छैन?
के चाहिन्छ र कहाँ हुनुहुन्छ भन्नुहोस्। कुन सेवा मिल्छ र के पठाउने, हामी भन्छौं।





