Police Clearance Report (PCC)

नेपाल प्रहरीको चारित्रिक प्रमाणपत्र (Police Report) — विदेश जाँदा Visit, Work वा PR का लागि चाहिने। Consular stamp सहित वा बिना, दुवै option।

रु 700 देखि१–३ कार्य दिन
Police Report मात्र · रु 700Report + Consular Stamp · रु 1,200Consular Stamp मात्र · रु 700
⏰ Reminder सेट गर्नुहोस्

🧾 Billing under: Digital Solution Pvt. Ltd.

कसरी काम हुन्छ?

  1. Documents र विवरण पठाउनुहोस्
  2. Online payment गर्नुहोस्
  3. हामीले apply गरिदिन्छौं
  4. Report (र stamp) तयार भएपछि पाउनुहुन्छ

FAQ

Consular stamp के हो?

धेरै देशका लागि report मा परराष्ट्र विभागको consular stamp चाहिन्छ। Stamp को रु ५०० राजश्व हामी नै तपाईंको तर्फबाट बुझाइदिन्छौं — package price मै समावेश छ।

के के जानकारी दिनुपर्छ?

व्यक्तिगत र पारिवारिक विवरण, नागरिकता / पासपोर्ट विवरण, जाने देश र उद्देश्य (Visit/Work/PR), र नागरिकता अनुसारको ठेगाना।

चाहिने Documents

  • पासपोर्ट साइज photo
  • 3.5x4.5cm (35x45mm) सफा photo
  • नागरिकता photo
  • पासपोर्ट photo
  • विवाह प्रमाणपत्र (विवाहित भए)
  • बसाईसराई प्रमाण (भए)

तपाईंले के पाउनुहुन्छ

  • Nepal Police Clearance Report
  • Consular stamp (छानेको package अनुसार)

🔒 सुरक्षित Service

Documents सुरक्षित रहन्छन् र तपाईं + हाम्रो टोलीले मात्र देख्न सक्छ। Order को हरेक step dashboard मा live track हुन्छ।