International Driving Permit (IDP)

नेपाली license बाट १५०+ देशमा मान्य International Driving Permit — apply देखि घरसम्म delivery को पूरा जिम्मा हाम्रो। Apply गरेको २ दिनभित्रै digital copy (PDF booklet) पाउनुहुन्छ।

रु 11,000 देखिDigital copy २ दिन · courier ७–४० दिन
Normal · १ वर्ष · रु 11,000Normal · २ वर्ष · रु 12,000Normal · ३ वर्ष · रु 13,000Fast Courier · १ वर्ष · रु 16,000Fast Courier · २ वर्ष · रु 17,000Fast Courier · ३ वर्ष · रु 18,000
⏰ Reminder सेट गर्नुहोस्

🧾 Billing under: Digital Solution Pvt. Ltd.

कसरी काम हुन्छ?

  1. तपाईंसँग भएको license पठाउनुहोस् — हामी रुजु गर्छौं
  2. Online payment गर्नुहोस्
  3. Photo, signature र अन्य जानकारी दिनुहोस्
  4. हामीले apply गरिदिन्छौं
  5. २ दिनभित्र digital copy (PDF) पाउनुहुन्छ
  6. Fast वा Normal courier बाट printed permit तपाईंको ठेगानामा आउँछ

FAQ

IDP कुन देशहरूमा चल्छ?

एशिया, युरोप, अमेरिका, अफ्रिका र ओसियानिया गरी १५०+ देशमा मान्य छ। China, Japan र South Korea मा भने हाललाई चल्दैन।

Digital copy मात्र भए पुग्छ?

धेरै देशमा पुग्छ, तर Thailand, UAE, Spain, Indonesia र USA जस्ता देशमा printed booklet अनिवार्य हुन्छ।

के म आफैं apply गर्न सक्छु?

सक्नुहुन्छ — idp.digitalsolutionnepal.com बाट। तर हामीबाट बनाउँदा apply देखि delivery सम्म पूरा जिम्मा हाम्रो हुन्छ र रकममा धेरै फरक पर्दैन।

के चाहिन्छ IDP बनाउन?

म्याद भएको (valid) नेपाली driving license अनिवार्य हो — त्यसपछि मात्र IDP बन्छ।

चाहिने Documents

  • License को दुवै side को scan copy
  • पासपोर्ट साइज photo (सफा background)
  • सादा पेपरमा गरिएको signature
  • License category, validity (१/२/३ वर्ष) र delivery ठेगाना

तपाईंले के पाउनुहुन्छ

  • IDP booklet को digital copy (PDF) — २ दिनभित्र
  • Printed IDP booklet — courier बाट घरसम्म
  • १५०+ देशमा मान्य permit

महत्वपूर्ण कुरा

Price मा application, printing र delivery charge सबै समावेश छ। Normal delivery २०–४० दिन, Fast courier ७ दिनभित्र।

🔒 सुरक्षित Service

Documents सुरक्षित रहन्छन् र तपाईं + हाम्रो टोलीले मात्र देख्न सक्छ। Order को हरेक step dashboard मा live track हुन्छ।

सम्बन्धित Services

Urgent License Printing

विदेश जानुअघि license urgent print गर्नुपर्ने अवस्थामा same-day processing सहयोग।

Same-day (कागजात पुगेपछि)📄 2 documents
🧾 Billing under: Digital Solution Pvt. Ltd.