Support

सहयोग चाहियो?

Order सम्बन्धी हरेक update dashboard मै आउँछ — तर थप सहयोग चाहिए हामी यहाँ छौं।

सम्पर्क

📞 Call
+977 9748433699
💬 WhatsApp
+977 9705433699
📧 Email
mail@digitalsolutionnepal.com
📍 Office
Digital Solution Pvt. Ltd., बिरौटा, पोखरा
Facebook
facebook.com/DigitalSolutionPvtLtd
TikTok
@digitalsolution2079
Instagram
@DigitalSolution2079
Website
digitalsolutionnepal.com

छिटो जवाफका लागि

  • Order सम्बन्धी प्रश्नमा आफ्नो Order code (जस्तै DSN-2026-0012) लेख्नुहोस्
  • Document समस्या भए order detail page मा rejected/missing badge हेर्नुहोस्
  • Payment समस्या भए transaction ID साथै पठाउनुहोस्

धेरै सोधिने प्रश्न

Order को status कहाँ हेर्ने?

Dashboard → मेरा Orders मा हरेक order को live status र timeline देखिन्छ।

Payment गरेँ तर status update भएन?

Khalti/eSewa बाट गरेको भए केही मिनेटमा आफै update हुन्छ। Bank/QR बाट गरेको भए receipt upload गर्नुहोस् — टोलीले verify गरेपछि Paid देखिन्छ।

Document reject भयो भने?

Order detail page मा कुन document र किन reject भयो देखिन्छ — त्यहीँबाट नयाँ प्रति upload गर्नुहोस्।

तयार file कहाँ पाइन्छ?

Order Completed भएपछि order detail page को Documents section मा "तयार फाइल" देखिन्छ — त्यहीँबाट download गर्नुहोस्।