Urgent License Printing

विदेश जानुअघि license urgent print गर्नुपर्ने अवस्थामा same-day processing सहयोग।

रु 400Same-day (कागजात पुगेपछि)
Urgent Printing · रु 400
⏰ Reminder सेट गर्नुहोस्

🧾 Billing under: Digital Solution Pvt. Ltd.

कसरी काम हुन्छ?

  1. सबै documents पठाउनुहोस् (clear र recent)
  2. Payment गर्नुहोस्
  3. हामीले same-day process गराइदिन्छौं

FAQ

कति समय लाग्छ?

सबै कागजात पुरा भएपछि same-day प्रक्रिया हुन्छ। MPIN सहितको मोबाइल नम्बर अनिवार्य छ।

चाहिने Documents

  • मोबाइल नम्बर (MPIN सहित)
  • Urgency को कारण र ticket नम्बर
  • जाने देश
  • श्रम स्वीकृति (Labour Permit)
  • पासपोर्टको प्रतिलिपि
  • भिसा / ID card
  • हवाई ticket

तपाईंले के पाउनुहुन्छ

  • Urgent printed license

🔒 सुरक्षित Service

Documents सुरक्षित रहन्छन् र तपाईं + हाम्रो टोलीले मात्र देख्न सक्छ। Order को हरेक step dashboard मा live track हुन्छ।

सम्बन्धित Services

International Driving Permit (IDP)

International Driving Permit (IDP)

रु 11,000 देखि

नेपाली license बाट १५०+ देशमा मान्य International Driving Permit — apply देखि घरसम्म delivery को पूरा जिम्मा हाम्रो। Apply गरेको २ दिनभित्रै digital copy (PDF booklet) पाउनुहुन्छ।

Digital copy २ दिन · courier ७–४० दिन📄 4 documents
Normal · १ वर्ष · रु 11,000Normal · २ वर्ष · रु 12,000Normal · ३ वर्ष · रु 13,000Fast Courier · १ वर्ष · रु 16,000Fast Courier · २ वर्ष · रु 17,000Fast Courier · ३ वर्ष · रु 18,000
🧾 Billing under: Digital Solution Pvt. Ltd.