Online Ecommerce दर्ता
नयाँ नियमअनुसार online व्यवसाय दर्ता अनिवार्य छ — दर्ता प्रक्रिया हामी नै सम्पन्न गरिदिन्छौं, साथमा ३० मिनेटको विशेष online meeting मा नियम र प्रक्रियाबारे विस्तृत जानकारी।
🧾 Billing under: Digital Solution Pvt. Ltd.
कसरी काम हुन्छ?
- व्यवसायको documents र विवरण पठाउनुहोस्
- निर्देशन अनुसार ID/Password generate गर्नुहोस् (नआए हामी गरिदिन्छौं)
- सेवा शुल्क भुक्तानी गर्नुहोस्
- Approve हुने बेलासम्म सम्पर्कमा रहनुहोस्
- Meeting मा सहभागी भएर नबुझेका कुरा सोध्नुहोस्
FAQ
दर्ता नगरे के हुन्छ?
तोकिएको मितिपछि दर्ता नगरिएको online व्यवसाय सञ्चालन गर्नु गैरकानुनी हुन्छ।
के के हुनु अनिवार्य छ?
कम्पनी/व्यवसाय दर्ता प्रमाणपत्र र PAN हुनैपर्छ।
चाहिने Documents
- कम्पनी / फर्म दर्ता प्रमाणपत्र
- PAN / VAT दर्ता प्रमाणपत्र
- सञ्चालकको नागरिकता
- कर चुक्ता प्रमाणपत्र
- गत आ.व. को कम्पनी अद्यावधिक पत्र
- व्यवसाय र सञ्चालकको विवरण
तपाईंले के पाउनुहुन्छ
- Online ecommerce दर्ता
- ३० मिनेटको जानकारी meeting
🔒 सुरक्षित Service
Documents सुरक्षित रहन्छन् र तपाईं + हाम्रो टोलीले मात्र देख्न सक्छ। Order को हरेक step dashboard मा live track हुन्छ।
सम्बन्धित Services
Facebook (Meta) Ads Service
रु 1,500 देखिFacebook, Instagram र Messenger मा targeted ads — strategy planning, creative design, audience targeting, optimization र weekly report सहितको पूरा सेवा। विदेशका नेपाली (diaspora) targeting पनि सम्भव।
Business Consultation
Price सोध्नुहोस्व्यवसाय digitalize गर्ने, brand promotion, content strategy र marketing बारे one-to-one consultation।