Foreign Employment / Shram Services

2 services — छान्नुहोस्, documents upload गर्नुहोस्, online payment गरेर live track गर्नुहोस्।

पुनः श्रम स्वीकृति (Online Re-Shram)

विदेशमै बसेर वा बिदामा नेपाल आएर फेरि उही देश फर्कँदा चाहिने Labour Permit — कागजातको list देखि apply सम्म सबै हामी गरिदिन्छौं। श्रम expire हुनु ९० दिन अगाडि नै renew गर्नुपर्छ।

१–२ कार्य दिन📄 6 documents
उमेर १८–३५ वर्ष · रु 8,216उमेर ३६–५० वर्ष · रु 9,149उमेर ५१–६४ वर्ष · रु 12,971
🧾 Billing under: Digital Solution Pvt. Ltd.
SSF KYC & Contribution

सामाजिक सुरक्षा कोष (SSF) को KYC verification र तपाईंले चाहेको महिनाको योगदान जम्मा — बैंकको झन्झट छैन, सबै काम हामी गरिदिन्छौं।

१–२ कार्य दिन📄 3 documents
🧾 Billing under: Digital Solution Pvt. Ltd.

अरू Categories

Service भेटिएन?

जुनसुकै digital काम — हामीलाई custom request पठाउनुहोस्।

Custom Request पठाउनुहोस्