तालिम र कोर्षहरु
AI, video editing र digital skills सिक्नुहोस्
Digital Solution का live training र recorded course — यहीँबाट enroll र payment गर्नुहोस्।
AI Mastery Course
पहिलेकाम, पढाइ, content creation, business र productivity मा AI practical रूपमा प्रयोग गर्न recorded lessons, monthly live Zoom sessions, guided exercises र instructor support सहितको course।
यस बडादसैँको अवसरमा Digital Solution द्वारा अक्टोबर १७ मा आयोजना हुने निःशुल्क प्रत्यक्ष AI प्रशिक्षणमा सहभागी हुनुहोस्। यस विशेष प्रशिक्षणमा ChatGPT, Gemini, Claude, Canva लगायतका आधुनिक AI उपकरणहरूको व्यावहारिक प्रयोग, आकर्षक फोटो तथा भिडियो निर्माण, दैनिक कार्यमा उत्पादकता वृद्धि र व्यवसाय प्रवर्द्धनमा AI को उपयोग गर्ने तरिकाहरू सिक्नुहोस्। 🎓 विद्यार्थी, शिक्षक, कर्मचारी, Content Creator तथा व्यवसायी सबैका लागि उपयोगी अवसर!
अरू Module
खोजेको भेटिएन?
जुनसुकै digital काम — हामीलाई custom request पठाउनुहोस्।


