1 / 8Activate Canva Pro on your account and access premium templates, design tools, background remover, and more for your selected subscription period.
🧾 Billing under: Digital Solution Pvt. Ltd.
Payment पछि हामी तपाईंकै account मा activate गरेर यहाँ जानकारी दिन्छौँ। सकिनुअघि reminder पठाउँछौँ, renew एक click मा हुन्छ।
यो सेवा आफ्नो विद्यमान Canva खातामा Canva Pro का सुविधाहरू प्रयोग गर्न चाहने विद्यार्थी, कन्टेन्ट क्रिएटर, फ्रीलान्सर, सोसल मिडिया म्यानेजर र व्यवसायहरूका लागि उपयुक्त छ।
चाहिँदैन। तपाईंको विद्यमान Canva खातामै Canva Pro सक्रिय गर्न सकिन्छ।
भुक्तानी र प्रमाणीकरणपछि सामान्यतया २४ घण्टाभित्र Canva Pro सक्रिय गरिन्छ।
पर्दैन। आफ्नो पासवर्ड कहिल्यै साझा नगर्नुहोस्। हामीलाई Canva खातासँग जोडिएको सही इमेल ठेगाना मात्र चाहिन्छ।
तपाईंले प्याकेजमा छनोट गरेको सदस्यता अवधिसम्म सक्रिय रहन्छ।
सक्नुहुन्छ। हालको सदस्यता सकिनुअघि वा सकिएपछि नवीकरणका लागि नयाँ अर्डर गर्न सक्नुहुन्छ।
Canva खातासँग जोडिएको सही इमेल ठेगाना उपलब्ध गराउनुहोस्। आफ्नो पासवर्ड कहिल्यै साझा नगर्नुहोस्। भुक्तानीपछि सामान्यतया २४ घण्टाभित्र Canva Pro सक्रिय गरिनेछ।
Documents सुरक्षित रहन्छन् र तपाईं + हाम्रो टोलीले मात्र देख्न सक्छ। Order को हरेक step dashboard मा live track हुन्छ।