१० दिनमै AI सिक्ने होइन, आफ्नो काममा प्रयोग गर्न सिक्नुहोस्! Rabin Paudel सँग नेपालीमा Live, २६ Oct राति ८ बजेदेखि। रु. ३,००० देखि।
काम, पढाइ, content creation, business र productivity मा AI practical रूपमा प्रयोग गर्न recorded lessons, monthly live Zoom sessions, guided exercises र instructor support सहितको course।
🧾 Billing under: Digital Solution Pvt. Ltd.
💻 Zoom मार्फत online: link दर्ता भएका सहभागीलाई email मा पठाइन्छ।
Students, Teachers, Office Employees, Business Owners, Content Creators, Freelancers, Job Seekers, Entrepreneurs र विदेशमा रहेका नेपाली professionals — जो AI Tools आफ्नो वास्तविक काममा प्रयोग गर्न चाहनुहुन्छ। Beginner देखि Intermediate level; Coding आवश्यक छैन।
सोमबार २६ October देखि बुधबार ४ November २०२६ सम्म दैनिक एक class गरी १० वटा Live Zoom class, राति ८:०० बजे (नेपाल समय) बाट सुरु (लगभग ९० मिनेट)। Joining details confirmed participants को order page, email र WhatsApp मा पठाइन्छ।
दुवैमा १० वटा Live class, Notes, Assignments, Learning group र Certificate छन्। Standard मा यो batch को recordings ६० दिनसम्म हेर्न पाइन्छ। AI Mastery मा थप पूर्ण AI Mastery recorded library (Advanced lessons, Projects, Automation, Templates), ३ वर्षको video-learning access, Premium learning group र scheduled group live/update sessions छन्।
चाहिँदैन। Training Beginner देखि Intermediate level को हो, मुख्यतया नेपालीमा English technical terms सहित सिकाइन्छ। Automation पनि No-code tools बाट सिकाइन्छ।
हरेक session पछि recording उपलब्ध गराइन्छ। Standard students ले ६० दिनसम्म र AI Mastery students ले ३ वर्षसम्म हेर्न सक्नुहुन्छ।
Package छान्नुहोस्, order गर्नुहोस् र Fonepay QR, Khalti वा Bank transfer बाट payment गर्नुहोस्। Payment verify भएपछि seat confirm हुन्छ; order page मा order number, payment status र receipt देखिन्छ। Payment नभएको वा fail भएको अवस्थामा access दिइँदैन।
मिल्छ। यो batch को रु. ३,००० payment verify भएका students ले थप रु. ४,००० मात्र तिरेर upgrade गर्न सक्नुहुन्छ। आफ्नो order number WhatsApp +977 9748433699 मा पठाउनुहोस्; office ले verify गरेर upgrade order बनाउँछ। Standard access यथावत् रहन्छ।
Class २६ Oct – ४ Nov २०२६ सम्म दैनिक राति ८:०० बजे (नेपाल समय) Zoom मा हुन्छ। Joining details payment verify भएका participants लाई मात्र पठाइन्छ। यो batch को रु. ३,००० तिरिसक्नुभयो? थप रु. ४,००० मात्र तिरेर AI Mastery मा upgrade गर्न WhatsApp +977 9748433699 मा सम्पर्क गर्नुहोस्।
Documents सुरक्षित रहन्छन् र तपाईं + हाम्रो टोलीले मात्र देख्न सक्छ। Order को हरेक step dashboard मा live track हुन्छ।
यस बडादसैँको अवसरमा Digital Solution द्वारा अक्टोबर १७ मा आयोजना हुने निःशुल्क प्रत्यक्ष AI प्रशिक्षणमा सहभागी हुनुहोस्। यस विशेष प्रशिक्षणमा ChatGPT, Gemini, Claude, Canva लगायतका आधुनिक AI उपकरणहरूको व्यावहारिक प्रयोग, आकर्षक फोटो तथा भिडियो निर्माण, दैनिक कार्यमा उत्पादकता वृद्धि र व्यवसाय प्रवर्द्धनमा AI को उपयोग गर्ने तरिकाहरू सिक्नुहोस्। 🎓 विद्यार्थी, शिक्षक, कर्मचारी, Content Creator तथा व्यवसायी सबैका लागि उपयोगी अवसर!