विदेश जानुअघि license urgent print गर्नुपर्ने अवस्थामा same-day processing सहयोग।
🧾 Billing under: Digital Solution Pvt. Ltd.
सबै कागजात पुरा भएपछि same-day प्रक्रिया हुन्छ। License office मा दर्ता भएको mobile number चाहिन्छ; approval code तपाईंकै phone मा आउँछ। हामी MPIN वा password कहिल्यै माग्दैनौं।
Documents सुरक्षित रहन्छन् र तपाईं + हाम्रो टोलीले मात्र देख्न सक्छ। Order को हरेक step dashboard मा live track हुन्छ।
मान्य नेपाली driving licence बाट International Driving Permit बनाउने service, जसमा application support, digital PDF copy र printed booklet courier delivery समावेश हुन्छ।
FEIMS मार्फत re-entry labour permit renewal का लागि document review, online filing support र welfare fund, insurance तथा SSF payment guidance सहितको सेवा।
नेपाल प्रहरीको चारित्रिक प्रमाणपत्र (Police Report) — विदेश जाँदा Visit, Work वा PR का लागि चाहिने। Consular stamp सहित वा बिना, दुवै option।