1 / 2स्पष्ट मार्गदर्शन, सुरक्षित व्यवस्थापन र प्रक्रियाभर नियमित जानकारीसहित आवश्यक कागजातहरू यूएई दूतावास तथा मोफाबाट प्रमाणीकरण गराउनुहोस्।
🧾 Billing under: Digital Solution Pvt. Ltd.
रोजगारी, शिक्षा, पारिवारिक, भिसा वा व्यावसायिक प्रयोजनका लागि यूएईमा आधिकारिक रूपमा प्रयोग गर्न नेपालमा जारी भएका कागजात प्रमाणीकरण गराउन चाहने व्यक्ति तथा व्यवसायका लागि।
कागजात पूर्ण र सही प्राप्त भएपछि प्रक्रिया सामान्यतया १०–१५ कार्यदिनमा पूरा हुन्छ। नेपाल वा यूएईका सार्वजनिक बिदा तथा सम्बन्धित निकायको कार्यभारका कारण थप समय लाग्न सक्छ।
Documents सुरक्षित रहन्छन् र तपाईं + हाम्रो टोलीले मात्र देख्न सक्छ। Order को हरेक step dashboard मा live track हुन्छ।
मान्य नेपाली driving licence बाट International Driving Permit बनाउने service, जसमा application support, digital PDF copy र printed booklet courier delivery समावेश हुन्छ।
FEIMS मार्फत re-entry labour permit renewal का लागि document review, online filing support र welfare fund, insurance तथा SSF payment guidance सहितको सेवा।
नेपाल प्रहरीको चारित्रिक प्रमाणपत्र (Police Report) — विदेश जाँदा Visit, Work वा PR का लागि चाहिने। Consular stamp सहित वा बिना, दुवै option।