1 / 5नेपाल प्रहरीको चारित्रिक प्रमाणपत्र (Police Report) — विदेश जाँदा Visit, Work वा PR का लागि चाहिने। Consular stamp सहित वा बिना, दुवै option।
🧾 Billing under: Digital Solution Pvt. Ltd.
धेरै देशका लागि report मा परराष्ट्र विभागको consular stamp चाहिन्छ। Stamp को रु ५०० राजश्व हामी नै तपाईंको तर्फबाट बुझाइदिन्छौं — package price मै समावेश छ।
व्यक्तिगत र पारिवारिक विवरण, नागरिकता / पासपोर्ट विवरण, जाने देश र उद्देश्य (Visit/Work/PR), र नागरिकता अनुसारको ठेगाना।
Documents सुरक्षित रहन्छन् र तपाईं + हाम्रो टोलीले मात्र देख्न सक्छ। Order को हरेक step dashboard मा live track हुन्छ।
मान्य नेपाली driving licence बाट International Driving Permit बनाउने service, जसमा application support, digital PDF copy र printed booklet courier delivery समावेश हुन्छ।
FEIMS मार्फत re-entry labour permit renewal का लागि document review, online filing support र welfare fund, insurance तथा SSF payment guidance सहितको सेवा।
सामाजिक सुरक्षा कोष (SSF) को KYC verification र तपाईंले चाहेको महिनाको योगदान जम्मा — बैंकको झन्झट छैन, सबै काम हामी गरिदिन्छौं।