1 / 4सामाजिक सुरक्षा कोष (SSF) को KYC verification र तपाईंले चाहेको महिनाको योगदान जम्मा — बैंकको झन्झट छैन, सबै काम हामी गरिदिन्छौं।
🧾 Billing under: Digital Solution Pvt. Ltd.
⏱ पछिल्लो ६ महिनामा यस्ता order मध्ये आधा payment पछि 3 दिनभित्र र धेरैजसो 4 दिनभित्र सकिए (9 order, calendar दिन)।
KYC गरेर ३ महिनाको योगदान पुगेपछि रु १ लाख २५ हजारसम्मको उपचार खर्च, जटिल रोगको उपचार सहायता र pension सुविधा — श्रीमान्/श्रीमती र १८ वर्षमुनिका सन्तानका लागि समेत लागू हुन्छ।
रु २५९६ प्रति महिना। तपाईंले चाहेको महिना संख्याको रकम हामी जम्मा गरिदिन्छौं (सेवा शुल्क रु १००० बाहेक)।
श्रम स्वीकृति लिँदा १ महिनाको SSF योगदान भइसकेको हुन्छ — KYC पछि नियमित योगदानले सुविधा सुरु हुन्छ।
Documents सुरक्षित रहन्छन् र तपाईं + हाम्रो टोलीले मात्र देख्न सक्छ। Order को हरेक step dashboard मा live track हुन्छ।
मान्य नेपाली driving licence बाट International Driving Permit बनाउने service, जसमा application support, digital PDF copy र printed booklet courier delivery समावेश हुन्छ।
FEIMS मार्फत re-entry labour permit renewal का लागि document review, online filing support र welfare fund, insurance तथा SSF payment guidance सहितको सेवा।
नेपाल प्रहरीको चारित्रिक प्रमाणपत्र (Police Report) — विदेश जाँदा Visit, Work वा PR का लागि चाहिने। Consular stamp सहित वा बिना, दुवै option।