डकुमेन्टेसन सेवाहरु
सरकारी र आधिकारिक कागजात — अनलाइनबाटै
IDP, श्रम स्वीकृति, PCC, SSF, CV लगायतका कागजात सम्बन्धी सेवा — document upload गर्नुहोस्, payment गर्नुहोस्, तयार भएपछि dashboard बाटै download गर्नुहोस्।
सबैभन्दा धेरै लिइने
International Driving Permit (IDP)
🔒 हेर्न sign inमान्य नेपाली driving licence बाट International Driving Permit बनाउने service, जसमा application support, digital PDF copy र printed booklet courier delivery समावेश हुन्छ।
पुनः श्रम स्वीकृति / Labour Permit Renewal
रु 8,508 देखिFEIMS मार्फत re-entry labour permit renewal का लागि document review, online filing support र welfare fund, insurance तथा SSF payment guidance सहितको सेवा।
नेपाल पुलिस रिपोर्ट (कन्सुलर छाप सहित)
रु 700 देखिनेपाल प्रहरीको चारित्रिक प्रमाणपत्र (Police Report) — विदेश जाँदा Visit, Work वा PR का लागि चाहिने। Consular stamp सहित वा बिना, दुवै option।
SSF KYC & Contribution
रु 1,000सामाजिक सुरक्षा कोष (SSF) को KYC verification र तपाईंले चाहेको महिनाको योगदान जम्मा — बैंकको झन्झट छैन, सबै काम हामी गरिदिन्छौं।
Europass CV and Cover Letter
रु 1,000 देखिव्यावसायिक CV, Europass ढाँचा र कभर लेटर लेखन Service।
यो module का सबै services
यूएई दूतावास तथा परराष्ट्र मन्त्रालय (MOFA) प्रमाणीकरण सेवा
🔒 हेर्न sign inस्पष्ट मार्गदर्शन, सुरक्षित व्यवस्थापन र प्रक्रियाभर नियमित जानकारीसहित आवश्यक कागजातहरू यूएई दूतावास तथा मोफाबाट प्रमाणीकरण गराउनुहोस्।
विदेश जानुअघि license urgent print गर्नुपर्ने अवस्थामा same-day processing सहयोग।
Recommendation Letter Format
Price सोध्नुहोस्Recommendation letter draft/format तयारी।
अरू Module
खोजेको भेटिएन?
जुनसुकै digital काम — हामीलाई custom request पठाउनुहोस्।






